निधि, कोइराला र सिंहले बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित

काठमाडौं । कांग्रेसका तीन नेताले १३ औं महाधिवेसनमा सभापति बाहेकका प्रत्यासीसँग बोलाएको छलफल स्थगित भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहले बोलाएको भेला स्थगित भएको हो । कोइराला निवास टोखामा आजका लागि बोलाइएको केन्द्रीय सदस्यहरु सँगको छलफल स्थगित भएको नेता प्रकाशमान सिंहले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा विज्ञप्ती … Continue reading निधि, कोइराला र सिंहले बोलाएको केन्द्रीय सदस्यहरुको भेला स्थगित